अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि शनिबार दुवै देशबीच लडाइँ जारी छ । ट्रम्पले शुक्रबार भनेका थिए, ‘दुवै देशका नेताहरूले आज (शुक्रबार) साँझदेखि सबै प्रकारका गोलीबारी रोक्ने सहमति जनाएका छन् र मसँग गरिएको मूल शान्ति सम्झौतामा फर्किने निर्णय गरेका छन्।’ तर शुक्रबार–शनिबार रातिसम्म गोलीबारी जारी रह्यो । यसैबीच, थाइल्यान्डको सेनाले कैयौं रणनीतिक क्षेत्रमा कब्जा गर्ने प्रयास गरिरहेको छ । थाइल्यान्डकी प्रधानमन्त्री अनुटिन चार्नविराकुलले अमेरिकी रा...