२७ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षबाट हटेका सुजन कडरिया एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेका छन् । उनलाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । कडरियासहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कडरियाले अनेरास्ववियुको अध्यक्षबाट राजीनामा घोषणा गरेका थिए । पछि फेरि […]