२६ मंसिर, विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले १८ वर्ष यता चार पटक चुनाव लडे । दुई पटक संविधानसभा र दुई पटक प्रतिनिधिसभा चुनाव लडेका उनले दुई पटक जिते भने दुई पटक हार बेहोरे । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी खेलकुद मन्त्री समेत बनेका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि […]