नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ५० पैसा र बिक्रीदर १७० रूपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रूपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रूपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैय...