हिमालयन रिम चलचित्र प्रदर्शनी सुरु

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २९ गते । हिमालयन रिम चलचित्र प्रदर्शनी आइतबार सुरु भएको छ । प्रदर्शनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिए...