काठमाडौँ, मङ्सिर २९ गते । स्ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि नेपाल एपिएफ क्लबले आइतबार दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराँ...