साँचो शिक्षा भनेको मानिसको शरीर, मस्तिष्क र आत्माको समग्र विकास हो । आज धेरै मानिस औपचारिक रूपमा शिक्षित भए पनि मानवता, विवेक र जीवन दृष्टिकोणका आधारमा हुनुपर्ने जति ज्ञानी वा परिप...