आरन र काठको काम गर्ने २७ श्रमीक सम्मानित

टोपलाल अर्यालरेसुंगा(गुल्मी), मङ्सिर २९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर...