बैतडीको पाटन–९ मा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

केशव राज भट्ट वाशुलिङ (बैतडी), मङ्सिर २९ गते । बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४...