लीलाधर वली घोराही, मङ्सिर २९ गते । दाङको घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।...