गोरखामा ठेक्का सिण्डिकेट : गोलाप्रथाबाट योजना बाँडफाँट, प्रतिस्पर्धा गर्न खोज्दा कुटपिट

सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले ठेक्का सेटिङमा १ सय १६ वटासम्म गोलाप्रथा गरेको खुलासा भएको छ । सेटिङ बिगारेको भन्दै एक व्यवसायीमाथि कुटपिट भएको छ ।