चिसो बढेपछि बेँसी झर्न थाले मुगाली

मुगु समाचारदातामुगु, मङ्सिर २९ गते । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो मुगुमा पछिल्लो एक हप्तादेखि ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्लो क्षेत्रका छ वडाका सर्वसाधारण ध...