हालान्डको दुई गोलमा सिटीको जित

२९ मंसिर, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हासिल गरेको छ । सिटीले क्रिस्टल प्यालेसलाई उसैको घरेलु मैदानमा ३-० गोलअन्तरले हराएको हो । हालान्डको २ गोलसँगै फिल फोडेनले पनि १ गोल गरे । खेलको ४१औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा […]