कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ, मङ्सिर २९ गते । नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी...