उपचार गराउन शिविर पर्खिन्छन् महिला

बैतडी समाचारदाता बैतडी, मङ्सिर २९ गते । बैतडी जिल्लाका ग्रामीण भेगका महिला पाठेघर खसेको उपचार गर्न अझै शिविरलाई पर्खिने गरेको पाइएको छ । गाउँमा उपचार सेवा नहुनु, जिल्ला अपस्ताल टाढ...