बुलबुले समाचारदातासुर्खेत, मङ्सिर २९ गते । सामान्यता यतिबेला कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आव...