२९ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति मृत फेला परेका छन् । रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ मृत फेला परेका हुन् । उनी शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनी चोरी आरोपमा आइतबारदेखि […]