निर्यात भएको स्याउबाट ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ भित्रिएको हो । तथ्यांकले गत वर्षको तुलनामा स्याउको खेती भने बढेको देखाएको छ ।