आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते

विनय कर्णकल्याणपुर (सप्तरी), मङ्सिर २९ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित मिथला टोलमा आगो ता...