२९ मंसिर, काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका २८ वर्षीय सुनित रेग्मी पञ्जीकरण विभागकै कर्मचारी हुन् । उनीसँगै अर्का प्रतिवादी गोरखा नगरपालिका–१० घर भइ […]