२९ मंसिर, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको संरचनामा युवा श्रमिकको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्वसमक्ष औपचारिक स्मरणपत्र पेस गरेको हो । काठमाडौँ–१० स्थित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको […]