२९ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय गरिएको छ । महासचिवद्धय गौरीराज जोशी र बीआर लामाले महाधिवेशनको मिति तय भएको जानकारी विज्ञप्ति मार्फत गराएका हुन् । एकता पश्चात् गठित स्टेरिङ कमिटीको बैठकले महाधिवेशनको मिति […]