ओली टिममा नपरेपछि अग्नि खरेलले भने- ‘समूहबन्दीले पार्टीलाई मजबुत बनाउँदैन’

२९ मंसिर, काठमाडौं । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट बनाएको टिममा उनको विमती छ । उनले पार्टीभित्र यो तहको समूहबन्दीले मजबुत नबनाउने बताए । ‘पार्टीभत्रिको एकताका लागि मैले भन्दै आएको थिएँ । तर अहिले जसरी समूहबन्दी गरियो यसमा मेरो सहमति […]