सूर्योदय नगरपालिकाका दुई वडा ‘पोषणमैत्री’ घोषणा

प्रेम अधिकारी पशुपतिनगर(इलाम), मङ्सिर २९ गते । इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पुरा गरी सूर्योदय...