काभ्रेको हिरासतमा रहेका पुरुष झुण्डिएको अवस्थामा मृत फेला

२९ मंसिर, काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका एक जना पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेका छन । चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । चोरीको आरोपमा निवेदन […]