२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति देखाइएको छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिएको छ । स्थापना दिवसकै […]