व्यक्तिगत रुपमा उम्मेदवारी दिएको छु, प्यानल बनाएका छैनौं : योगेश भट्टराई
‘मैले व्यक्तिगत रुपमा उम्मेदवारी दिएको छु । अरू सबैले पनि व्यक्तिगत रुपमै उम्मेदावरी दिनु भएको छ,’ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘समूहगत छैन । हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल हुँदैन, बनाउँदैनौं ।’