काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ नेरु ग्रस कमाएको छ । सोही अवधिसम्म फिल्मका ८ हजार ७६६ वटा टिकट बिकेका छन् । कामेश्वर चौरासिया स्टारर फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएकोछ […]