२९ मंसिर, काठमाडौं । एमाले नेता महेश बस्नेतले सहमतिको अन्तिम प्रयास गर्दा पनि सफल नभएपछि महाधिवेशनमा प्यानल बन्ने अवस्था आएको बताएका छन् । ओली समूहबाट सचिव पदको उम्मेदवारी दिनका लागेका बस्नेतले वरिष्ठ नेता ईश्वर पोखरेललाई अध्यक्ष ओलीले सहमतिबाट जान प्रस्ताव गरेको र त्यही अनुसार विधान समेत संशोधन गरिएको बताए । ‘तर ईश्वर कमरेडले नमानेपछि सहमति […]