केएफसीको २१औं आउटलेट सातदोबाटो सेल्सबेरीमा, २०२५ भित्रै २५ पुर्‍याउने लक्ष्य

योसँगै काठमाडौं उपत्यकामा केएफसीका मात्रै १३ आउटलेट भएका छन् ।