‘परान’ ले ‘जारी’ को कमाइलाई उछिन्न ८ लाख कमाउनुपर्ने !

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले कमाइमा दयाहाङ राई स्टारर ‘जारी’ को पहिलो भागलाई उछिन्ने बलियो सम्भावना देखिएको छ । यी दुईबीच कमाइमा ८ लाख ५१ हजार नेरु ग्रसभन्दा कम अन्तर बाँकी छ । ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस कमाएको छ । यो […]