‘भाइरल’ शब्द कसरी बन्यो भाइरल ?

वास्तवमा भाइरल शब्द कहाँबाट आयो ? किन आयो ? कसरी यो आयतीत शब्दले समाजलाई यति धेरै हल्लाइदियो ?