सन्तोष राउतसोलुखुम्बु, मङ्सिर २९ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ। विद्यालय परिसरम...