सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ शान्ति सैनिकको अदलीबदली

२९ मंसिर, काठमाडौं । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ लाइट इन्फेन्ट्री बटालियन अन्तर्गत यूद्धभैरव गणबाट खटिएको तेस्रो डफ्फालाई गोरखनाथ गणको चौथो डफ्फाले बदली गरेको हो । गोरखनाथ गणको चौथो डफ्फाका १७५ शान्ति सैनिकको पहिलो टोली २८ मंसिरमा मिसनका लागि इलाका प्रस्थान गरेको सैनिक मुख्यालय जंगी […]