‘मुख नखोले पनि वैशाखमा चुनाव चाहने धेरै छन्’

चुनाव दुई चरणमा गर्न सकिन्छ । पहिलो चरणको चुनाव फागुन २१ गते गरौं । दोस्रो चरणको वैशाख २१ गते गरौं । पहिलो चरणको चुनावमा ७ प्रदेशका ७ क्षेत्रमा गरौं ।