‘एमालेविरुद्धको घेराबन्दी तोड्न नीति र नेतृत्वमा परिवर्तन’

लामो समयदेखि हामी यसको चपेटामा छौ । दासढुंगा घटना देखि नै यसको श्रृंखला सुरु भएको हो । घेराबन्दीको चर्चा चाहिँ हामी धेरै गर्छौ । तर त्यसलाई तोड्ने योजना बनाउँदैनौं ।