काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७४ अङ्कले बढेर २ हजार ६ सय १ दशमलव ६१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको सामान्य बढेको छ । आज १ सय ५५ वटा कम्पनीको शेयर बढेकोमा ९४ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर भने झन्डै ७ प्रतिशतले घटेको छ । आज नेप्से...