‘दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता’

काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ।...