काठमाडौं, मङ्सिर २९ गते । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक...