‘रमिताको पिरती’ को रोमान्टिक गीत : थाइल्याण्डमा समीरसँग आनाको मस्ती

काठमाडौं । २३ माघदेखि प्रदर्शन हुन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ । अभिनेत्री आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तु लोकप्रिय […]