पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर २९ गते । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी...