एमालेमा ९ जना सचिव निर्वाचित हुने, २० जनाले दिए उम्मेदवारी

 नेकपा एमालेको निर्वाचनबाट ९ जना सचिव निर्वाचित हुने भएका छन् । तर, सोमबार मनोनयन दर्ता हुँदा २० जनाले उम्मेदवारी दिएका छन् ।  उम्मेदवारी दिनेहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्ण बहादुर थापा, कृष्ण गोपाल श्रेष्ठ, खगराज अघिकारीलगायत रहेका छन् ।  सूची हेर्नुहोस्