लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको यात्राका लागि सहकार्य

गोरखापत्र अनलाइनकाठमाडौँ, मंसिर २९ गते । समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।...