सर्वोच्च अदालतको आदेशको पत्र प्राधिकरणमा हालसम्म प्राप्त नभएकाले भोलिबाट लाइन काट्ने तयारी गरिएको कार्यकारी निर्देशक हितेन्द्र शाक्यले बताए ।