अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।    युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ २० पैसा र बिक्रीदर १७० रूपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रूपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रूपैयाँ र बिक्री...