श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुङ्गालाई पक्राउ गर्न अनुमति

१ पुस, कोलम्बो । विश्वकप विजेता क्रिकेट कप्तान एवं पूर्वमन्त्री अर्जुन रणतुङ्गालाई पक्राउ गरी अनुसनधान गर्न अदालतले अनुमति दिएको छ । पेट्रोलियम मन्त्री हुँदा भएको भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया […]