सात दललाई आयोगले माग्यो स्पष्टीकरण

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १ गते । निर्वाचन आयोगले लगातार तीन वर्ष र सोभन्दा बढी समयसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने सात दललाई ‘खारेज किन नगर्ने’ स्पष्टीकरण मागेको छ । द...