जाँचबुझ आयोगद्वारा सुरक्षा निकायका प्रमुखसँग सोधपुछ

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १ गते । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरेको छ । आयोगले...