एमाले निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। काठमाडौंमा जारी महाधिवेशनमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता, संशोधन, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरेको हो। आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा हस्ताक्षरित तथा सार्वजनिक अन्तिम नामावली अनुसार पार्टीको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै, महासचिवका लागि शंकर पो...