श्रम प्रतिबन्धका बाबजुद इराक र यसको स्वशासित राज्य कुर्दिस्तानमा करिब ३० हजार नेपाली छन् । तीमध्ये अधिकांश महिला दशकौंदेखि इराकमा घरेलु श्रमिक वा सेवा क्षेत्रमा कार्यरत छन् ।